विशेष गरेर यो दुङमाली भाषा माँझकिरात भित्र पर्ने पौवा खेसाङ थुम (गणराज्य) भित्र बोलिने भाषा हो । भोजपुर जिल्ला अन्तर्गत अखुवा खोला पूर्व, पिखुवा खोला उत्तर, अरुण खोला पश्चिम र यङवा खोला दक्षिण पश्चिम किल्ला भित्र रहेको पौवा खेसाङ थुमका हाल गा.वि.स.हरु आम्तेक, श्याशिला, तिवारी भन्ज्याङ, याकु, जरायोटर, चम्पे, प्याउली, याङपाङ, चरम्वी, च्याङग्रे, बस्तिम, सानोदुम्मा र ठुलोदुम्माका गा.वि.स.हरुमा बोलिन्ने भाषालाई पृथ्वी नारायण शाहको एकिकरण भन्दा आगाडि पौवाली भाषा भनिन्थ्यो ।
पृथ्वी नारायण शाहको एकिकरणमा माँझकिरातका विभिन्न थुमहरुमा अक्रामण ग¥यो । यसमा पौवा खेसाङलाई पनि पृथ्वी नारायण शाहको फौजले अक्रामण ग¥यो र उनीहरुको र्वचश्व कायम गरे पछि त्यहाँका भुमिपुत्र किरातीहरुको भाषा, लिपी, धर्म, परम्परा, संस्कारहरु विस्तारै विस्थापित हुदै गए र यी किरातीहरुलाई जवरजस्ती उनीहरुको धर्म, संस्कृति, पराम्पराहरुलाई त्याग्ना लगाइयो । त्यसको फलस्रुप हो । किरातीहरुको घर घरमा पाइने रगतको पान्जा वा खुट्टाको छाप हो । यदि कसैको घरमा पान्जा वा खुट्टाको छाप आफ्नो घरको भित्तामा थिएन भने उसलाई सर्वस्वाहरण गरिन्थ्यो । यसरी जवरजस्ती हिन्दुकरण गर्न थाले पछि पृथ्वी नारायण शाहको ज्यदाती सहन नसकेर कयौ पौवा खेसाङ थुमका भुमिपुत्रहरु अन्य ठांउहरुमा पलायन भए र उनीहरुको मिश्रित बसोवासले गर्दा यो भाषा विस्तारै विस्तारै लोप हुदै गईरहेको थियो ।
आफ्नो लिखित संस्कार कला, र संस्कृतिहरुका कागजजातहरु नमोनिशान नहुने गरी जलाई दिए पछि किरातीहरु मर्नु भन्दा बहुलाउनु राम्रो भनी आफ्नो भाषा ,लिपी, संस्कार, परम्परा र संस्कृतिहरु छोड्दै गएका थिए । एकिकरण पछि उनीहरुको भाषा, संस्कार र संस्कृतिहरु लिखितमा बन्देज लगाए– जस्तै किरात राईहरुको चाड साकेला जस्ता आफ्ना परम्पराका चाडहरु बन्देज लगाएका कारणले आजसम्म पनि किरात राई दुङमाली भाषीको लिखित भाषा र पौवा खेसाङ थुमका गा.वि.स.हरुमा सकेला चाड जस्ता पर्वहरुमा धुमधाम नमाउनुको कारण समेत बुढा पकाहरुको भनाई छ ।
किराती भुमिपुत्रहरुलाई दशै अनिवर्य मान्न लगाइयो । दशै मनाए वा मनाएनन् भन्ने संकेतको लागि प्रत्यक किरातहरुको घरघरको भित्तामा बोका, राँगा, सुंगुरको रगतको पन्जा वा खुटटाको छाप अनिवर्य लगाउनु पर्ने नियम जस्ता पृथ्वी नारायण शाहले गराए । यही ज्यादतीका कारण आफ्ना भाषा, संस्कारलाई त्यागेर विभिन्न क्षेत्रतिर पौवालीहरु पलायन भएका हुन् । हालसम्म सानोदुम्मा र ठुलोदुम्मा बाहेक अरु गा.वि.स.हरुमा यो भाषा अत्यधिक बोलिन्दैन र पौवाली भाषा लोप हुदै गईरहेको बेला अहिले केही वस्तीहरुमा मात्र पौवाली भाषा बोलीन्छ । यिनै पौवाली भाषा अत्यधिक रुपमा सानोदुम्मा,ठूलोदुम्माले बोल्ने गरेको छ र यही दुई गा.वि.स.ले बचाई रहेको भाषा नै कलान्तरमा दुङमाली भाषा भनिन थालियो ।
प्रस्तुती:चन्द्र बान्तवा राई दुङमाली

jankariko lagi thanks
ReplyDeletetour in nepal
ramro chha.
ReplyDeleteseo in nepal
अम्टेबा, साँच्चै भन्ने हो भने यो संकलन गर्ने कार्य साह्रै सराहनिय हो यस्तै जावोस अझै हार्दिक धन्यबाद।
ReplyDeletethik kam ho
ReplyDeleteonline shop nepal
स्थानिय समाचार पनि पोष्ट गरेमा रामा्रे हुनेथियो ।
ReplyDeleteramro chja
ReplyDeletereal estate nepal
I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:
ReplyDelete(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school
if you are very welcome to Aiico Insurance plc. You can also contact us by email: (aiico insurance plc@yahoo.com). We
first week can request a balance transfer.
DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.