नेपालको पूर्व मेची देखि महाकाली र तराई पहाड अनि हिमाल सम्म बासोबासगर्ने प्रमुख जातजातिकोको पहिरन एक झलक । पूर्व मेची देखि महाकाली र तराई पहाड अनि हिमाल सम्म फुलेको फुलहरु हौ हामी।
(सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली
सर्बभौम भै फैलिएका मेची महाकाली
प्रकृतिका कोटी कोटी सम्पदाको आंचल
बीरहरुका रगतले स्वातन्त्र र अटल
ज्ञानभूमी शान्तिभूमी तराई पहाड हिमाल
अखन्ड यो प्यारो हाम्रो मतृभूमी नेपाल
बहुल जाति भाषा धर्म संस्कृति छन बिशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल)
सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली................................
Wonderfull.
ReplyDeleteGood Job bro, I really selute you with wonderful collection.
ReplyDeleteNice photographs! Thank you for sharing!
ReplyDelete