Thursday, March 13, 2008

दुम्माली राईहरु को पाछा बिबरण ......

अघिल्ला प्रकाशन मा हामी ले दुम्मा एउटै मात्र राई किरातिहरु को बहु संख्या रहेको जानकारी गराएको थियौ, आज हामी ले ति बहु संख्या रहेका किराती हरु को पाछा हरु हाम्रा सहकर्मि को सहयोग मा प्रस्तुत गर्न गैरह्को छौ। ठुलो दुम्मा लाई चेचिहोङ भन्ने पनि गरिन्च्छ । र ठुलो दुम्मा भन्न साथै राई जातिको घना बस्ती भएको ठाउँ हो भनेर बुझिन्छ, यहाँ कति पाछासंग सम्बन्धित राई हरु छन त? हुन सक्छ सबैलाई उत्सुक्ता जागेको यसैले दुम्माली ब्लग परिवार तपाईंहरुको उत्सुक्ताको सिमा लाई थोरै भएपनी शान्त्वना दिन यो छोटो विवरण हेर्नुहोला :

१, छिवात्पाङ,
२, वाछोप्पा वात्पाङ्,
३, सुच्चा लुहुन,
४, पुङवत
५, तुम्छा
६, साङ्पाङ
७, पौवेन
८, चाम्लिङ
९, छी छाङ्छा
१०, हाङ्खोप्सा लुहुन
११, हाङ्बाङ्ग
१२,वाक्नादो वात्पाङ
१३,लेकनादो वात्पाङ
१४,तङ्याम्मि वात्पाङ्
१५,लाङमीछोङ मुगालीहरु
१६,चौरसी
मुख्य गरी हामी र हाम्रा सहकर्मी लाई थाहा भएअनुशार हामीले प्रस्तुत गरेका बाहेक यदि छुट हुन गए हामीलाइ सम्पर्क गरी तुरुन्त जानकारी गराउनु हुन बिनम्र अनुरोध् गर्दछौ,
प्रस्तुती: बि. जे. बान्तवा
अरु जानकारी पुन: अर्को प्रकाशन मा
.......................हेर्दै गर्नु होला दुम्माली ब्लग

0 तपाईंको जिज्ञाश यहाँ:

Comments