प्रस्तुती: राई चन्द्र किराती
अघिल्ला प्रकाशन हरु मा केही अरुण नदी (आधेरिघाट ) को बारेमा चर्चा गरिएको थियो।आज तपाईंहरु ले हेर्न सक्नु हुनेछ, अरुण नदी को बनावत र अरु........................यो पुल बिशेष गरेर धनकुटा, धरान र भोजपुर खोटाङ जिल्ला लाई जोडने मुख्य मार्ग हो, यहाँ आज भन्दा १४ ,१५ बर्ष अघाडि सम्म यो नदी मा डुँगा बाट मानिस हरु आवत गरिन्थ्यो । यो पङ्तिकार पनि त्यती बेला १, २ पट्क त्यो डुँगा भन्ने चिज मा सवार भएको थियो । तर यहाँ भन्न सजिलो हुन्छ, त्यो भोग्न कति काठिनाइ हुन्छ, भन्ने कुरा यो पङ्टिकार लाई मात्र थाहा होला, जब अधेरिघाट पुग्न साथ प्रश्न हरु उत्पन्न हुन्थ्यो। अब माझि ले तरि दिनेहो कि हैन? त्यती बेला १ घण्टा मा पुगिन्ने आफ्नो गन्तब्य को लागि ५,६ घण्टा सम्म पुग्दथ्यो।किन
कि त्यो डुँगा भन्ने चिज माझि बाहेक अरु ले चलाऊन हुन्न ,भन्ने एउटा मनस्थिती वा संस्कार पनि रहेछ ।मनौ त्यो अरुण नदी र डुँगा माझि को आफ्नो पैतृक सम्पति नै हो जस्तो लाग्यो मलाइ। किन कि त्यो समय मा यदि माझिले तार्न चाहे मा तरी दिन्छ , यदि उस्ले तार्न चाहेन भने तपाईं त्यहाँ कत्ती दिन सम्म वारी को वारी र पारी को पारी हुनु पर्थ्यो । आज म सोच्न पुग्छु, आज धन्य बाँचिए छ। ,,त्यती बेला डुँगा मा सवार हुँदा, एउटा कुनै सजिब प्राणी जस्तो लाग्दैथ्यो । किन कि डुँगा मा सावारी हुन साथ मुटुको धाड्कन ले ठाउँ छोड्थ्यो। एउटै प्रश्न मात्र खाडा हुन्थ्यो।या बचिन्ने या मरिन्ने हो? । जब नदी को किनार मा डुँगा आडे पछि मात्र लामो सास् फेरिन्थ्यो। हुन पनि यो अधेरी घाट ले धेरै मान्छे को बली पाइसकेको छ।भिडियो हेर्नुहोस्, कस्तो रहेछ त अधेरिघाट ? हजारौ मान्छे को बली पाएको नदी ?? /embed>/>/>>/>/>>/>>/>>/>/>>/>>/>>/>>/>>/>>/>>/>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/>>/> यदि तपाईंको ईन्टरनेट कनेक्सन स्लो छ भने पौज बत्तन् लाइ क्लिक गरी छोड्नु होला र भिडियो बार मा कालो धर्सो आधिक भए पछि फेरी प्ले बत्तन् थिच्नु होला। माथि को भिडियो हेर्न सक्नु भएन भने यहाँ क्लिक गर्नुहोला ।
Tuesday, March 11, 2008
अरुण नदी (आधेरिघाट )
प्रकाशक
Admin Dummali
Subscribe to:
Post Comments (Atom)
0 तपाईंको जिज्ञाश यहाँ: