"प्रकृतिले सजिएको ताप्लेजुङ र लिम्बु रितिरिवाज"
(लिम्बुहरु को घर)
ठुला ठुला हिमशिखरहरु मध्य कन्चन्जंघा बिश्वकै तेश्रो हिमशिखर हो। ८,५८६ मिटर अग्लो हिम श्रींखला ताप्लेजुङ जिल्लामै पर्छ । सुर्यको किरणमा सयपत्रीका थुंगाझैं मिलेर रहेका चुचुराहरु सोचे जस्तै मनमोहक सुन्दर र प्राकृतिक सौन्दर्यहरु यही देख्न पाईन्छ ।धेरै प्रकारको छाँगा र छहराहरुले अझ यस्को महत्व बढाएको छ । ३,६४६ बर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लाको जनसंख्या भने १,३४,६०० रहेको छ । यहाँका ६४% जनसंख्या कृषि पेशामा निर्भर छन भने अन्य जनता अरुनै पेशामा आश्रीत छन जस्तै बृटिस् आर्मी, सरकारी अफिस् एबम अन्य अन्य । सरदर ११ देखि ३० सेल्सियस् को बिचमा रहने तापक्रम हिउँ परेको बेलामा घटेर "०" सेल्सियमा पनि पुग्छ ।
सुन्दर र धार्मिक मानिने श्री पथिभरा देवी पनि यही हिमशिखरको काखमा रहेकिछिन। समुन्द्री सतहदेखि ३,७९४ मिटर उचाइमा अवस्थित यस मन्दिरमा धार्मिक र परम्परागत मान्यता अनुशार हिन्दू र बौद्व धर्मालम्बिहरुले पूजाआजा गरेको पाईन्छ। यो ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजार बाट १९,४ किलोमिटर टाढा रहेको छ । पथिभरा देवीको उत्पत्तिको बिषयमा बिभिन्न धर्मगुरुहरुको आ-आफ्नै कथन रहेको पाईन्छ।पथिभरा देवी कसरी उत्पत्ती भइन त भन्ने बिषयमा एउटा तथ्य र पत्यारलाग्दो कथन यसै बर्णन गरेको पाइन्छ, “एक समयको कुरा हो एउटा भेंडा गोठालाले उसका १०० वटा भेंडाहरु हराएछ। त्यस पछि मेरा भेंडा पाउँ भनि प्राथना गर्दा अकास्मत देवी उत्तपन्न भएछिन्, जहाँ अहिले मन्दिर स्थापना गरिएको छ, त्यस पछि देवीले सोधिछिन आफ्नो भेंडा चढाउन भनेर देवीको भनाइ अनुरुप गरे पस्चात उस्ले आफ्नो हराएको सबै भेंडा प्राप्त गरेछ" । यस्तो अनौठो घटना स्थानिय रूपमा बिशवासगरी त्यही समय देखि आफ्ना इच्छा हरु पुरागर्ने देवीका रुपमा पूजा प्राथना गरेको पाइन्छ ।
(पाथिभरा यस्तो देखिन्छ)
पथिभरा हिल यो चुचुरो पाथी जस्तै चुचो र देवीको उत्पत्तिपनि यही भएको कारण देवीको नाम श्री पथिभरादेवी रहन गएको हो भन्ने किंवदन्ती छ। श्री पथिभरादेवीको मन्दिरदेखि बैभबशाली कन्चन्जंघा एबम अन्य हिमश्रींखलाहरुको सजिलै अबलोकन गर्न सकिन्छ । हामीले ताप्लेजुङ यात्रागर्दा बिभिन्न प्रकारको हिमाली बोटबिरुवाको, हिमालमा पाईने बिभिन्न फूलहरुका साथै लालीगुराँसको अध्ययन सजिलै गर्न सकिन्छ । फुङलिङ जिल्ला भरिकै प्रमुख बजार हो । फुङलिङको अर्थ लिम्बु भाषामा "धर्तिको फूल" हो र यस्को उचाई समुन्द्री सतहदेखि १८२३ मिटरमा छ । पहाडी क्षेत्र र लिम्बु सांस्कृति समेटिएको यहाँ नेपाली परम्परामा आधारित ठुला-ठुला काँसको थाल र बटुकोमा राखेर नेपाली खाना दाल,भात र तरकारी र अन्य मौसम अनुसारका खाजा नास्ता मा रमाउछन जस्तै तोङ्बा र सुकुटी ।
ताप्लेजुङ्ले लिम्बु समुदायको सांस्कृतिक र नेपाली हिमश्रींखलालाई जिउँदो राखेको छ । त्यहाँका लिम्बु जाती स-साना घर सहित लिम्बु सांस्कृति र परम्परालाई संगालेर थुप्रै छरिएर बसेका छन । यहाँ पाहुनाको आदर सत्कार लिम्बु रितिरिवाज अनुशार धान नाँच सहित गरिन्छ ।
"लिम्बुहरुको धन नाच"
विवाह मा च्याब्रुङ नाँच नाचिन्छ । मृत आत्माको शान्तिको लागि बिजुवा नाँच नाचिन्छ । साँस्कृतिले धनी लिम्बु जाती सांस्कृति नै अभिन्न अंग हो । ताप्लेजुङ्को लागि , त्यसैले हामी सरकारी वा गैर सरकारी दुबै तह हरुमा हाम्रो सँस्कृतिको जगेर्नाको लागि अनुरोध गरी रहेछौ । ताप्लेजुङ्को मुख्य आकर्षण बिन्दुहरु भनेको चर्चित पथिभरा देवी, मनमोहक हिमश्रींखला, कन्चनजंघा अनि रमाइलो लिम्बु जातिको संस्कृति अनि परम्पारहरु हुन।समग्रमा भन्नु पर्दा हामी प्रकृतिसँग मिलिजुली बाँची रहेका छौं । (यो लेख अंग्रेजी मा हामीलाई प्राप्त भएको हो, हाम्रो ब्लग नेपाली भएको कारण ले हामीले नेपाली मा अनुवाद गरेर प्रकाशन गरेका हौ ।) (दुम्माली ब्लग परिवार)
प्रस्तुती: प्रकाश हाङ वनेम लिम्बु
फाकुमबा-१, ताप्लेजुङ
हाल : काठमाण्डौं
(लिम्बुहरु को घर)
ठुला ठुला हिमशिखरहरु मध्य कन्चन्जंघा बिश्वकै तेश्रो हिमशिखर हो। ८,५८६ मिटर अग्लो हिम श्रींखला ताप्लेजुङ जिल्लामै पर्छ । सुर्यको किरणमा सयपत्रीका थुंगाझैं मिलेर रहेका चुचुराहरु सोचे जस्तै मनमोहक सुन्दर र प्राकृतिक सौन्दर्यहरु यही देख्न पाईन्छ ।धेरै प्रकारको छाँगा र छहराहरुले अझ यस्को महत्व बढाएको छ । ३,६४६ बर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लाको जनसंख्या भने १,३४,६०० रहेको छ । यहाँका ६४% जनसंख्या कृषि पेशामा निर्भर छन भने अन्य जनता अरुनै पेशामा आश्रीत छन जस्तै बृटिस् आर्मी, सरकारी अफिस् एबम अन्य अन्य । सरदर ११ देखि ३० सेल्सियस् को बिचमा रहने तापक्रम हिउँ परेको बेलामा घटेर "०" सेल्सियमा पनि पुग्छ ।
सुन्दर र धार्मिक मानिने श्री पथिभरा देवी पनि यही हिमशिखरको काखमा रहेकिछिन। समुन्द्री सतहदेखि ३,७९४ मिटर उचाइमा अवस्थित यस मन्दिरमा धार्मिक र परम्परागत मान्यता अनुशार हिन्दू र बौद्व धर्मालम्बिहरुले पूजाआजा गरेको पाईन्छ। यो ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजार बाट १९,४ किलोमिटर टाढा रहेको छ । पथिभरा देवीको उत्पत्तिको बिषयमा बिभिन्न धर्मगुरुहरुको आ-आफ्नै कथन रहेको पाईन्छ।पथिभरा देवी कसरी उत्पत्ती भइन त भन्ने बिषयमा एउटा तथ्य र पत्यारलाग्दो कथन यसै बर्णन गरेको पाइन्छ, “एक समयको कुरा हो एउटा भेंडा गोठालाले उसका १०० वटा भेंडाहरु हराएछ। त्यस पछि मेरा भेंडा पाउँ भनि प्राथना गर्दा अकास्मत देवी उत्तपन्न भएछिन्, जहाँ अहिले मन्दिर स्थापना गरिएको छ, त्यस पछि देवीले सोधिछिन आफ्नो भेंडा चढाउन भनेर देवीको भनाइ अनुरुप गरे पस्चात उस्ले आफ्नो हराएको सबै भेंडा प्राप्त गरेछ" । यस्तो अनौठो घटना स्थानिय रूपमा बिशवासगरी त्यही समय देखि आफ्ना इच्छा हरु पुरागर्ने देवीका रुपमा पूजा प्राथना गरेको पाइन्छ ।
पथिभरा हिल यो चुचुरो पाथी जस्तै चुचो र देवीको उत्पत्तिपनि यही भएको कारण देवीको नाम श्री पथिभरादेवी रहन गएको हो भन्ने किंवदन्ती छ। श्री पथिभरादेवीको मन्दिरदेखि बैभबशाली कन्चन्जंघा एबम अन्य हिमश्रींखलाहरुको सजिलै अबलोकन गर्न सकिन्छ । हामीले ताप्लेजुङ यात्रागर्दा बिभिन्न प्रकारको हिमाली बोटबिरुवाको, हिमालमा पाईने बिभिन्न फूलहरुका साथै लालीगुराँसको अध्ययन सजिलै गर्न सकिन्छ । फुङलिङ जिल्ला भरिकै प्रमुख बजार हो । फुङलिङको अर्थ लिम्बु भाषामा "धर्तिको फूल" हो र यस्को उचाई समुन्द्री सतहदेखि १८२३ मिटरमा छ । पहाडी क्षेत्र र लिम्बु सांस्कृति समेटिएको यहाँ नेपाली परम्परामा आधारित ठुला-ठुला काँसको थाल र बटुकोमा राखेर नेपाली खाना दाल,भात र तरकारी र अन्य मौसम अनुसारका खाजा नास्ता मा रमाउछन जस्तै तोङ्बा र सुकुटी ।
विवाह मा च्याब्रुङ नाँच नाचिन्छ । मृत आत्माको शान्तिको लागि बिजुवा नाँच नाचिन्छ । साँस्कृतिले धनी लिम्बु जाती सांस्कृति नै अभिन्न अंग हो । ताप्लेजुङ्को लागि , त्यसैले हामी सरकारी वा गैर सरकारी दुबै तह हरुमा हाम्रो सँस्कृतिको जगेर्नाको लागि अनुरोध गरी रहेछौ । ताप्लेजुङ्को मुख्य आकर्षण बिन्दुहरु भनेको चर्चित पथिभरा देवी, मनमोहक हिमश्रींखला, कन्चनजंघा अनि रमाइलो लिम्बु जातिको संस्कृति अनि परम्पारहरु हुन।समग्रमा भन्नु पर्दा हामी प्रकृतिसँग मिलिजुली बाँची रहेका छौं । (यो लेख अंग्रेजी मा हामीलाई प्राप्त भएको हो, हाम्रो ब्लग नेपाली भएको कारण ले हामीले नेपाली मा अनुवाद गरेर प्रकाशन गरेका हौ ।) (दुम्माली ब्लग परिवार)
प्रस्तुती: प्रकाश हाङ वनेम लिम्बु
फाकुमबा-१, ताप्लेजुङ
हाल : काठमाण्डौं
It's nice to see the beautiful picture as well about the place. one thing i want to ask: is that pic. (last pic), where the male-female are performing dance, about Limbu custome-culture. I never see the custome wearing by limbu like these. Acco. to picture, they seems like Sherpa (bhote) and performing their own riutal. I may be wrong.
ReplyDeleteonce again thank you and happy new year 2065 to writer as well administrator of Dummali blog.
यो धन नाच भौगोलिक बताबारण अनुसार फरक फरक भेष भुषा मा नाच्ने गर्छन लिम्बु जती हरु,जस्तै तेह्र्थुमे, पन्थरे,ताप्लेजुङ् र सिक्किम मा जस्तै फरक फरक भेष मा नाच्ने गर्छन्, भन्ने लेखक् बाट जानकारी भयो ।
ReplyDeleteprakash hang wonem jee,
ReplyDeletei am very happy to read tis article coz you have done good job, i feel like to selute you, and all my respects with you
coz about limbu culture and about Taplejung you have notice that really excellent job and i am hoping more invention you will give ahead, keep it up