नयाँ बर्षा २०६५ को हार्दिक मंगलमय शुभकामना, बिश्वको कुना काप्चामा छरिएर रहनुभएका सम्पूर्ण दुम्माली एबम सम्पूर्ण नेपाली दाजुभाइहरुमा, आफ्नो गन्तब्यलाई अँगालेर आफ्नो कर्तब्यलाई पालान गरेर आफ्नो घरपरिवारप्रतिको अगाध मायालाई मुटुमा बोकेर हरपल नेपाल सम्झी अनि नेपालका कुनाकाप्चाको त्यो बनपाखा र गोरेटो सम्झी तड्पी रहनु भएका सम्पूर्ण दाजुभाइ एबम दिदिबहिनीहरुमा यो नयाँ बर्षले तपाईहरुको जिबनमा नयाँ उमङ्ग र जोश प्रदान गरोस, तपाईंहरुको आत्मबललाई बढाओस, हरेक पाईलामा सुख एबम शान्ति छाओस। नयाँ बर्षसँगै पलाउने पालुवा झैं तपाईहरुको जिबनमा नयाँ कार्यहरुको सिर्जना होस। यहिं छ तपाइहरुमा नया बर्ष २०६५को हार्दिक- हार्दिक शुभ-कामना हामी दुम्माली ब्लग परिवारको तर्फ बाट,
Saturday, April 5, 2008
नयाँ बर्षा २०६५को हार्दिक मंगलमाया शुभकामना !
प्रकाशक
Nepali TigeR
Subscribe to:
Post Comments (Atom)
0 तपाईंको जिज्ञाश यहाँ: