Showing posts with label तस्वीर संग्रहलय ।. Show all posts
Showing posts with label तस्वीर संग्रहलय ।. Show all posts

Monday, October 20, 2008

हाम्रा वरिपरिका दृस्यहरु ............







वरीपरिका दुम्मा गाँउका केहि दृस्यहरु
राख्न प्रयास गरिएको छ । दुम्मा गाँउको अरु दृस्यहरु क्यामरामा
कैद गर्ने मनसय थियो तर, समस्या उहि बिद्युतको आवस्यक्ता ले अरु दृस्य क्यामरा
भित्र कैद गर्न सकिएन । यस मा धेरै दु:ख लागि रहेको छ । आशा छ समय ले साथ दिए , अरु
थप तस्वीरहरु कैद गर्ने बचन का साथ बिदा चाहन्छु

2
3
4
5
6
7
8
9

Click Here Read more

Saturday, September 13, 2008

प्रमुख जातजातिहरुको पहिरन एक झलक



नेपालको पूर्व मेची देखि महाकाली र तराई पहाड अनि हिमाल सम्म बासोबासगर्ने प्रमुख जातजातिकोको पहिरन एक झलक । पूर्व मेची देखि महाकाली र तराई पहाड अनि हिमाल सम्म फुलेको फुलहरु हौ हामी।
(सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली
सर्बभौम भै फैलिएका मेची महाकाली
प्रकृतिका कोटी कोटी सम्पदाको आंचल
बीरहरुका रगतले स्वातन्त्र र अटल
ज्ञानभूमी शान्तिभूमी तराई पहाड हिमाल
अखन्ड यो प्यारो हाम्रो मतृभूमी नेपाल
बहुल जाति भाषा धर्म संस्कृति छन बिशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल)




9
8
7
6
meche dura
lepcha + byasi
BHote +thakali
thami , dhimal

 सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली................................

Click Here Read more

Thursday, August 21, 2008

पाख्रीबास फारमको दृश्यहरु ।

आज तपाईंहरु लाई  छुट्टै बिषय भनौ न । कति ईतिहासका कुरा गर्नु कत्ती लोक कथा / कथाको मात्र कुरा गर्नु । आखिर ब्लगको धर्म नै आफुले सुनेका, देखेका कुरा त पस्किन्ने हो नि हैन र?।
Photobucket
(प्रवेश द्वारमा लेखिएको बोर्ड)
अत: "बुढा पाकाले भन्ने गर्थे देश पनि हेर्नु मुख पनि फेर्नु" भने झै।यही उखानलाई हामीले आत्मासाथ गर्दै । साथी शंकर थापा र म लक्ष्मी दिदिको घर धनकुटा उकालो हुदै पाख्रीबास लागियो । ३,४ घण्टाको बाईक यात्रा पछि हामी पाख्रीबास फारममा पुगियो ।

उहि त होनी, किराँतीको चलन न हो, कि तोङ्बा कि जाँड्को निघार नै हाम्रो प्रमुख पाहुना, आगन्तुकलाई सत्कार गर्ने हाम्रो परम्पारीक रितिरिवाज हो । दिदिले हामीलाई पाहुना स्वरुप सत्कार गर्नु भो,हामी पनि नाई भन्ने प्रश्न नै आउँदैन थियो । किन कि नाई भन्न साथ हाम्रो किराँती देउता भाडिन्छ  । हे हे हे ......


हामीले खाईवारी भै सके पछि दिदिले मलाई सोध्नु भयो, तँ यो फारम भित्र घुमेको छस्? मैले हत्तार हत्तार उत्तर फर्काइहाले अंह घुमेको छैन ।ल उसो भए फारम भित्र घुम्न जाउ भन्नु भयो। समयले पनि त्यो दिन हाम्रै लागि कुरी बसेको भान हुन्थ्यो ।
.
मैले पहिला पहिला हिले बजार आउँदा मात्र त्यो फारम भित्र ठु-ठुला सुङुर र केही कुखुराहरु देखेको थिए, त्यो पनि बाटो बाट घिच्रो तन्काएर् । आज दिदिको प्रश्नले मलाई अन्तयन्तै खुशी लागि रहेको थियो । अनि हामी लागियो फारम भित्रको दृश्य हेर्न । ल तपाईंहरु पनि आउनुहोस् है .....
Photobucket
यो  मोटर पार्किङ गर्ने ठाउँ रहेछ ।
Photobucket
यस्तो देखिन्दो रहेछ पाख्रीबास फारम ।
Photobucket
बिदेशी भु भाग जस्तै देखिन्दो रहेछ ।
Photobucket
(यो सुंगुर, नझुकिन्नुहोला यो फारम कै हो है।)

(तपाईंहरु लाई भ्रम नपरोस् भनेर सानो भिडियो क्लिप पनि राखिदिएको छु )
Photobucket
यो देखिन्ने डल्लो तापग्राम नाप्ने रे
Photobucket
हामीलाई पाख्रीबास पुर्‍याउने साधन। 
Photobucket

(लक्ष्मी दिदी र संकर थापा दृस्यबलोकन गर्दै । )

Click Here Read more