Monday, October 20, 2008

हाम्रा वरिपरिका दृस्यहरु ............







वरीपरिका दुम्मा गाँउका केहि दृस्यहरु
राख्न प्रयास गरिएको छ । दुम्मा गाँउको अरु दृस्यहरु क्यामरामा
कैद गर्ने मनसय थियो तर, समस्या उहि बिद्युतको आवस्यक्ता ले अरु दृस्य क्यामरा
भित्र कैद गर्न सकिएन । यस मा धेरै दु:ख लागि रहेको छ । आशा छ समय ले साथ दिए , अरु
थप तस्वीरहरु कैद गर्ने बचन का साथ बिदा चाहन्छु

2
3
4
5
6
7
8
9

3 comments:

  1. फोटो हेर्द त म जन्मेकै चुङ्म्माङ पुगे झै भए
    धन्यबाद छ तपाइ लाइ एक पतक जन्मभुमि को याद् दिलाइ दिनु भको मा

    ReplyDelete
  2. फोटो हेर्द त म जन्मेकै चुङ्म्माङ पुगे झै भए
    धन्यबाद छ तपाइ लाइ एक पतक जन्मभुमि को याद् दिलाइ दिनु भको मा

    ReplyDelete
  3. really its nice & grate your motherland.....

    ReplyDelete