नेपाल को पूर्वाञ्चल मा पर्ने भोजपुर जिल्ला नाम न सुन्ने कमै होला । मनिस हरु ले जब खुखुरी प्रयोग गर्छन् त भोजपुर को नाम सम्झिहल्छन् । जहाँ यातायात को सुविधा बाट बन्चित जिल्ला भनेर पनि चिन्न सकिन्छ । त्यो मोटर बाटो जोडने मुख्य घाताक नै अरुण नदी हो । तर यो नदी लाई एउटा देवी वा देवात को रुप मा पनि पुजिन्छ जस्लाई त्यहाँ को बोली चाली भाषा मा (पञ्चवली) भन्ने गरिन्छ । त्यहाँ ५ वटा जनावर ले भोग दिने चलन छ । शायद त्यही ५ वटा जनावर बाट भोग दिने चलन चल्ती ले नै पञ्चवली भन्ने गरिएको होला ।
बिशेष भोजपुरे हरु ले अनिबर्य यो अरुण नदी लाई तर्नै नै पर्छ । यो नदी पर नगरि भोजपुर पुग्ने अरु बिकल्प पनि छैन । आज म कुरा गरिरहेको छु । भोजपुर र दुम्मा गाउ को दुम्मा २ वटा छन , सानो दुम्मा र ठुलो दुम्मा । कसै कसैले (दुङमा) पनि भन्छन्।यो गाउहरु एउटा खुद्र पसल मा बिक्री गर्न लागेको नरिवल झै चिरा चिरा भए आवस्थित छ यि दुम्मा गाउ हरु । यि २ गाउका मिलन केन्द्र उहि अरुण नदी सँग मितेरी लगाएको पाउछौ सानो दुम्मा को सिमान्उत्तर मा मनेडाँडा (बस्तिम) , पश्चिम मा ठुलो दुम्मा को छेकाल् खोला र पुर्ब मा हाङ्रायो खोला ले आफ्नो सिमान सानो दुम्मा ले आङ्कित गरेको छ । ठुलो दुम्मा पश्चिम पिखुवा खोला उत्तर मनेडाँडा(बस्तिम ) र दक्षिण मा अरुण नदी सधैं रेखवाला को रुपमा उभिरहन्छ । क्रमश ........
सानो दुम्मा (गढी डाँडा)
अरुण पुल (आधेरिघाट )
जुन पुल भएर खोटाङ भोजपुर अनी धनकुटा धरान गरिन्छ।
अरुण नदी।
Tuesday, February 19, 2008
स्थान, परिचय ......
प्रकाशक
Admin Dummali
Subscribe to:
Post Comments (Atom)
0 तपाईंको जिज्ञाश यहाँ: