Thursday, July 3, 2008

नमस्कार.....!

प्रिय पाठक बृन्द ,




दुम्माली ब्लगका पाठकहरुलाई Dummali Admin को दश औंला जोडी नमस्कार टाक्रयाउन चाहन्छु । केहि समय पाठकहरुलाई असुबिधा पर्न गएकोमा पुन: क्षमा माग्दै फेरि नमस्कार, हुन त हामी गरिब नेपाली सँग भएको कार दिन कुनै ठुलो कुरा हैन, त्यस्कारणले मैले २ ठाउँमा तपाईंहरुलाई कार दिएको हुँ ।

र खाटी कुरा दुम्माली ब्लगलाई माया गर्नु हुने पाठकहरुको जिज्ञाशलाई ध्यानमा राखी यो पुन निर्माण गरिएको हो । हाम्रा पाठकहरु जो स्लो कनेक्सन प्रयोग कर्ताले पढ्न आशाक्षम हुनु भएकोमा , हामीलाई ईमेलमा जानकारी गराउनु भएकोले । अहिले ठोरै मात्र भिजुअल र ग्रफिक्स राखिएको छ । आशा छ जो स्लो कनेक्सन प्रयोग् कर्ताले पनि सजिलै  हेर्न सक्नु हुने छ भन्ने आशा राखेको छु।
अन्तमा प्रतिकृया पनि लेख्नु होला ।



धन्यवाद Admin Dummali

4 comments:

  1. beautiful than previous blog layout. पहिलाको ब्लग हेरीकन निकै नै छरितो अनि राम्रो भयो । Well done Dummali Dajai.

    ReplyDelete
  2. सुन्दर ब्लग! किराँती संस्कृतिको बारेमा धेरै कुरा जान्ने मौका पाइयो।

    अनि यो माउसको स्क्रोलमा "स्वागतम छ------"
    भन्ने लामो पूच्छरभने अलि झर्कोलाग्दै भयो जस्तो लाग्यो मलाई त। आफ्नो विछार राख्दिएको मात्रै है, अन्यथा नलिनुहोला।

    ReplyDelete
  3. सर्ब प्रथम प्रतिकृयाको लागि धन्यवाद, बसन्त जी
    तपाईको अमुल्य समयलाई दुम्मालीमा ब्लगमा खर्चिन्नु भएकोमा फेरी पनि धन्यवाद,
    ब्लगलाई तपाईंहरु कै सुझाब, सल्लाह्को खाँचो भएको मैले महसुश गरेको छु। जहाँ तपाईंको बिचारहरु राखी दिनु भयो । यसमा अन्यथा लिने कुरै भएन नि । म अत्यन्तै खुशी छु । आशा छ तपाईंको बिचारलाई मैले ध्यानमा राख्ने छु ।
    धन्यवाद, ***दुम्माली****

    ReplyDelete
  4. dear admin, i want to visit thulo dumma next time when i will be in nepal...but, im totally new to this place...that gonna be my first time...its my strong desire to visit there..i have some enquiry about visit thulo dumma..
    1. i am planning stay at hotel in bhojpur and visit thulo dumma for whole day and return back to hotel...is it possible?
    2. how many hours does it take to reach thulo dumma from bhojpur? is it easy to walk?
    3. how can i go to bhojpur fro kathmandu?
    help me plzzzz

    ReplyDelete