आज ब्लग भन्दा छुट्टै प्रकारको प्रस्तुती छ । मैले यु टुब भिडियो हेर्ने क्रममा फेला परेको थिए । यी किशोरीको भिडियो । मैले देखेका भिडियो तपाईंहरुलाई पनि देखाउने प्रयास गरेको हुँ । हुन त यो ब्लगको सामाग्री त पक्कै हैन, तै पनि यी किशोरीको दुई टाउका देख्दा मलाई अचम्म लाग्यो । तपाईंलाई कस्तो लाग्यो ?
तपाईंलाई कस्तो लाग्यो ? ??
Thursday, April 2, 2009
भिडियो ।
प्रकाशक
Admin Dummali
Subscribe to:
Post Comments (Atom)
0 comments
by 0 readers
बाफ रे! कहाँबाट भेट्नु भयो यस्तो भिडियो, हेर्दा पनि हैन जस्तो लाग्ने!
ReplyDeleteNamaskar Dummali jee.sakela parbako lagi shubha kamana tapailai.Hami sabaiko jayehos.
ReplyDelete