Wednesday, March 4, 2009

नमस्कार !!!

नमस्कार र आज धेरै दिन पछिको मेरो आलाङ्नी सेवा सम्पूर्ण दुम्माली ब्लग हेर्नु हुने शुभचिन्ताकहरुलाई सचिकै मानिस् समयको दाशी रहेछ र हामी समयको निर्देशन पलन गर्नु पर्ने रहेछ । आज तपाईंहरु सँग सानो भेट्को लागि मात्र उपस्थित भएको छु,साथमा हाम्रो आँखा खोलिदिने घर पनि समाबेश गरेको छु । धन्यवाद

Photobucket

(हाम्रो आँखा खोलिदिने घर माथि तस्वीरमा )

2 comments:

  1. आहा मैले त धेरै कुरा पो भेटे यो तस्बीरमा। मेरो मामाघर, म पढेको स्कूल। अनि स्कूलका साथीहरुसँग खेलेको त्यो टारबारी अनि ठूलो काभ्राको रुख। सानोछँदाको सम्झना ताजा बनायो। धेरै धन्यवाद दुम्माली दाईलाई।

    ReplyDelete
  2. Dherai ramro daju ma pani 6uttimaa tyo school gayeko thiye, bhojpure blog ko lagi tyaha teaching garne sujata bahini le poem dinu bhayeko thiyo, je hos school ahile pani jasto pahila thiyo tyo bhanda kehi devloped waa ajhai jirna nai raheko paae.

    ReplyDelete