देश दर्शन
बोलिभिआ,यो देश को सिमाना उत्तर पस्चिम मा
पेरु, उत्तर पुर्ब म ब्राजिल,पस्चिम दक्षिण मा चिले, दक्षिण मा अर्जेन्टिना र दक्षिण पुर्ब मा पारगुअए सँग जोडीएको छ । बोलिभिआ पनि नेपाल जस्तै भु परिबेस्टित देश हो ।त्यहाँ को जान संख्या ९,११९,१५२ लज पाज यस्को राजधानी(केन्द्र) हो ।
जम्मा १,०९८,५८० sq km मा फैलिएर रहेको छ बोलिभिआ राज्य .
यो दक्षिण अमेरिका स्थित पर्दछ, हाम्रा कैयो साथी हरु अ्एरिका को सपना देख्छन । तर यहाँ हेर्दा त्यहाँ को बातावरण नेपाल को भन्दा कत्ती उदेख लाग्दो छ । तस्वीर हेर्नुस् ।
तपाईं ले झट्टा हेर्दा यो नेपाल को तिर्सुली नदी को दृस्य हो, भन्ठान्नु भएको होला । तर यो त दक्षिण अमेरिका मा पर्ने बोलिभिअ राज्य(देश) को हो ।
त्यहाँ को जन जीवन को दृस्य हेर्दा त । हाम्रो नेपाल नै कत्ती राम्रो छ। तपाईं सोच्नु होला अमेरिका मा पनि यस्तो ?????
Wednesday, February 27, 2008
देश, बिदेश.......
प्रकाशक
Admin Dummali
Subscribe to:
Post Comments (Atom)
0 तपाईंको जिज्ञाश यहाँ: